Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

रेखा थापाले घोषणा गरिन् ‘३६ को आँकडा’


सारांश

रेखा थापाले घोषणा गरिन् ‘३६ को आँकडा’
images

काठमाडौं । रेखा थापाको होम प्रोडक्सनमा चलचित्र ‘३६ को आँकडा’ निर्माण हुने भएको छ । 

सार्वजनिक पोस्टरमा रेखा र अभिनेत्री पूजा शर्मालाई फिचर्ड गरिएको छ ।  

चलचित्रलाई सविर श्रेष्ठले निर्देशन गर्दैछन् ।

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij