Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

सातौं एशियन गजुरियो करांते च्यापियनशिप काठमाडौंमा हुने


सारांश

सातौं एशियन गजुरियो करांते च्यापियनशिप काठमाडौंमा हुने
images
काठमाडौं । नेपाल गजुरियो करांते संघले सातौं एशियन गजुरियो करांते च्यापियनशिप (ए जि के एफ) २०२३ आयोजना गर्ने भएको छ ।
325194476_5948489971896840_3835417173020604706_n.jpgयो प्रतियोगिता आगामी जुन १५, १६ र १७ गते काठमाडौंको दशरथ रंगशालामा हुने सङ्घका महासचिव एवं प्रमुख प्रशिक्षक बलराम मित्रले बताए ।
330168606_601010415145641_948993909906353310_n.jpg
बलराम मित्र
"प्रतियोगितामा करीब २३ राष्ट्रले सहभागिता जनाउने छन।" महासचिव मित्रले भने-"यो प्रतियोगिता लाई सभ्य र भव्य तरीकाले सम्पन्न गर्न हामी अहिले देखि नै लागीपरेक छौं ।"



प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij