Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

‘मैझारो’: कात्तिक ७ मा प्रदर्शन


सारांश

‘मैझारो’: कात्तिक ७ मा प्रदर्शन
images

काठमाडौं ।  चलचित्र ‘मैझारो’का दुईवटा पोस्टर सार्वजनिक गरिएको छ । 

विल्सन विक्रम राईको कथा तथा निर्देशनमा बनेको चलचित्रमा पूर्वी पहाडको प्राकृतिक सौन्दर्य र मानव सम्बन्धलाई उजागर गर्ने प्रयास गरिएको छ ।

कात्तिक ७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रमा धिरज, मिरुना र दीयासँगै बुद्धि तामाङ, सुनील थापा, पुस्कर गुरुङ, अभयराज बराल, माओत्से गुरुङ, कविता आलेलगायत कलाकारको अभिनय छ । 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij