Oct 29 2026 | २०८३, कात्तिक १३गते
काठमाडौं । आज खग्रास चन्द्रग्रहण लाग्ने भएको छ ।
ग्रहण राति १० बजेर ११ मिनेटमा स्पर्श गर्ने, ११ : ५६ मा मध्य र राति १ : ४१ बजे ग्रहण सकिने छ ।
चन्द्रग्रहण साढे तीन घण्टा काठमाडौंबाट देखिने जनाइएको छ ।
सम्झना मिडिया प्रा. लि. काठमाण्डौ नेपाल सम्पर्क : 9822513161 इमेल :. smedia5151@gmail.com
संचार रजिष्ट्रारको कार्यालय दर्ता नम्बर ००१५५ /२०७९-०८९