Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

अफिसियललाई थुकेकोले स्वारेजलाई ६ खेलमा प्रतिबन्ध


सारांश

अफिसियललाई थुकेकोले स्वारेजलाई ६ खेलमा प्रतिबन्ध
images
एजेन्सी ।  सेटल साउन्डर्सका एक अफिसियलमाथि थुकेको घटनापछि लिग्स कप आयोजकले इन्टर मियामीका फरवार्ड लुइस स्वारेजलाई ६ खेलमा प्रतिबन्ध लगाएको छ ।

गएको सोमबार प्रतियोगिताको फाइनलमा मियामीलाई ३–० ले हराउँदै साउन्डर्सले उपाधि जितेको थियो ।

खेलपछि मैदानभित्र स्थिति तनावपूर्ण बन्दा स्वारेजले विपक्षी टिमका अफिसियलमाथि थुकेका हुन् ।

 

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij