Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

दसैँ नजिकिएसँगै उपत्यका छोड्नेको भिड


सारांश

दसैँ नजिकिएसँगै उपत्यका छोड्नेको भिड
images

काठमाडौं । दशैँ मनाउन गाउँ फर्किनेहरुको भिड लागेको छ ।

दशैँ मान्न कर्मथलो छोडेर घर फर्किनेको लर्को लागेपछि काठमाडौंका विभिन्न नाकामा सवारीको चाप बढेको छ ।

घटस्थापनादेखि नै उपत्यका बाहिरिने यात्रुहरुको चाप बढेको हो ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij