Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

लेदो पन्छाएर मुग्लिन–नारायणगढ सडक सञ्चालनमा


सारांश

लेदो पन्छाएर मुग्लिन–नारायणगढ सडक सञ्चालनमा
images
काठमाडौं । लेदो खसेर अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालनमा आएको छ ।
 
तुइन खोला पुल नजिक लेदो खस्दा पूर्णरूपमा अवरुद्ध भएको सडक सञ्चालनमा आएको सडक डिभिजन भरतपुरले जनाएको छ ।
 
सडक अवरुद्ध भएको जानकारी पाएपछि डिभिजनको टोली मेसिनसहित स्थलमा पुगेर लेदो पन्छाएको थियो । सडक खुलेसँगै रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij