Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

सन्दीप लामिछाने विवाद : वेस्ट इन्डिज सिरिजबाट निलम्बित


सारांश

सन्दीप लामिछाने विवाद : वेस्ट इन्डिज सिरिजबाट निलम्बित
images
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटर सन्दीप लामिछानेलाई वेस्ट इन्डिजविरुद्धको पहिलो खेल खेल्न अस्वीकार गरेको कारण बाँकी दुई खेलका लागि निलम्बन गरेको छ ।
 
पहिलो खेल सुरु हुन ४५ मिनेट बाँकी हुँदा सन्दीपले नखेल्ने निर्णय गर्दा नेपाली क्रिकेटमा गम्भीर असर परेको क्यानको भनाइ छ ।
 
नेपालले युएईमा वेस्ट इन्डिजलाई २–१ ले पराजित गर्दै टेस्ट राष्ट्रविरुद्धको ऐतिहासिक सिरिज जितेको थियो ।
 
सिरिजपछि नेपाली टोली टी–२० विश्वकप छनोट खेल्न ओमान पुगेको क्यानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij