Oct 29 2026 | २०८३, कात्तिक १३गते
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत सोमबारको पहिलो खेलमा दर्शकहरुको उत्साहजनक उपस्थिति देखिएको छ । विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीचको खेलमा उल्लेख्य दर्शकहरुले सहभागिता जनाएका छन् ।
सम्झना मिडिया प्रा. लि. काठमाण्डौ नेपाल सम्पर्क : 9822513161 इमेल :. smedia5151@gmail.com
संचार रजिष्ट्रारको कार्यालय दर्ता नम्बर ००१५५ /२०७९-०८९