Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

आज देशभरको मौसम मुख्यतया सफा रहने


सारांश

आज देशभरको मौसम मुख्यतया सफा रहने
images
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नदेखिएको जानकारी दिएको छ ।
 
जसका कारण आज देशभरको मौसम मुख्यतया सफा नै रहेको छ ।
 
महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशको हिमाली भू–भागमा आंशिक बदली रही बाँकि भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।
 
आज राति पनि देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
 
 
 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij