Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

हुस्सुका कारण बुद्ध एयरको काठमाडौं विमानस्थलको कार्यालय बन्द


सारांश

हुस्सुका कारण बुद्ध एयरको काठमाडौं विमानस्थलको कार्यालय बन्द
images
 
काठमाडौं । बुद्ध एयरले हुस्सु र कुहिरोका कारण काठमाडौं विमानस्थलको कार्यालय बन्द गरेको छ ।
बुद्ध एयरले हुस्सु र कुहिरोका कारण उडान हुन समस्या आएपछि यात्रुहरूको सुरक्षाको लागि विमानस्थल बन्द गरेको हो । विमानस्थल खुल्न अझै केही समय लाग्ने बुद्ध एयरले जानकारी गराएको छ ।
काठमाडौंबाहेक विराटनगर, राजविराज, नेपालगञ्ज, धनगढी, सुर्खेत र तुम्लिङटार पनि खुल्न बाँकी रहेको छ । यस बाहेक अन्य सबै विमानस्थल सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij