Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

तुवाँलोले ढाकेकाे काठमाडौं


सारांश

तुवाँलोले ढाकेकाे काठमाडौं
images

केही दिनदेखि काठमाडौं उपत्यकाकाे अधिकांश स्थानको आकाश धुम्मिएको छ । आकाश धुम्म हुनुको कारण वायूप्रदूषण हो । आज बिहान काठमाडौं लगायतका स्थान र त्यस वरपरका क्षेत्रमा बाक्लो तुवाँलो लागेको छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij