Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

लालीबजारले कति कमायो ?


सारांश

लालीबजारले कति कमायो ?
images

काठमाडौं । लालीबजार ले शनिबारसम्मको बक्सअफिसमा ५ करोड ७६ लाख ३९ हजार ४७१ रुपैयाँ ग्रस कलेक्सन गरेको छ ।

चलचित्र विकास बोर्ड ले सार्वजनिक गरेको विवरणअनुसार सो अवधिसम्म चलचित्र हेर्ने दर्शकको संख्या १ लाख ९६ हजार ४०६ पुगेको छ ।

 
 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij