Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

विश्वकपको छनोट खेल्न आज युएई जाँदै नेपाल, देव कप्तान


सारांश

विश्वकपको छनोट खेल्न आज युएई जाँदै  नेपाल, देव कप्तान
images

काठमाडौं । यू-१९ क्रिकेट विश्वकपको छनोट खेल्न नेपाली टिम बुधबार युएई जाँदैछ।

छनोट प्रतियोगितामा नेपालसहित घरेलु टिम युएई, हङकङ, कुवेत, मलेसिया र सिंगापुर गरी ६ टिमबीच प्रतिस्पर्धा हुँदैछ।

शुक्रबारदेखि सुरु भएर २ मार्चसम्म हुने प्रतियोगिताको च्याम्पियन टिमले सन् २०२४ मा श्रीलंकामा हुने  विश्वकपमा स्थान बनाउनेछ।

नेपाली टिमको कप्तानमा देव खनालको पुनरागमन गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij