Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

नेपाल खेलकुद महासंघको अध्यक्षमा पर्शुराम बस्नेत


सारांश

नेपाल खेलकुद महासंघको अध्यक्षमा पर्शुराम बस्नेत
images

काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन नेपाल खेलकुद महासंघको अध्यक्षमा दोस्रो राष्ट्रिय महाधिवेशनबाट परशुराम बस्नेत चयन भएका छन्। 

उनको नेतृत्वमा १ सय ७१ सदस्यीय केन्द्रीय कमिटीसमेत चयन भएको छ । फागुन ७ देखि ९ गतेसम्म विराटनगरमा भएको महाधिवेशनले अध्यक्षबाहेक पदाधिकारी र आयोगका पदाधिकारी भने टुंगो लगाउन सकेको छैन । 

बाँकी पदाधिकारीको भने केही दिनमा टुंगो लगाउने गरी महाधिवेशन सम्पन्न भएको छ । 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij