सारांश
एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन अझै नराम्रो अवस्थाको सामना गर्न तयार हुनुपर्ने बताएका छन् ।
युक्रेनबाट पोल्यान्ड पुगेका बाइडेनले सम्बोधन गर्दै रुससँगको युद्धको नराम्रो अवस्थाको सामना गर्नका लागि किभ तयार रहनुपर्ने बताएका हुन् ।
उनले युक्रेनलाई आफूहरूको सहयोग जारी रहने पनि बताएका छन् ।