काठमाडौं । बुकायो साकाको शानदार ह्याट्रिकको मद्दतले इङ्गल्यान्डले फ्रान्सलाई ६–४ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को तेस्रो स्थान (कांस्य पदक) जितेको छ।
मियामीमा भएको गोलवर्षा भएको रोमाञ्चक खेलमा इङ्गल्यान्डले पहिलो हाफमै ४–० को बलियो अग्रता बनाएको थियो। साकाले तीन गोल गर्दा डेक्लान राइस, एज्री कोन्सा र जुड बेलिङ्घमले एक–एक गोल थपे भने अर्को गोल पेनाल्टीमार्फत आएको थियो।