सारांश
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले आफूलाई तर्साउने प्रयास भइरहेको भन्दै त्यसबाट पछि नहट्ने संकेत गरेका छन् ।
कांग्रेसको आधिकारिकता विवादमा बिचौलियासँग १८ करोड रुपैयाँ लेनदेन भएको चर्चा भइरहेका बेला थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो टिप्पणी गरेका हुन् ।
उनले लेखेका छन्, ‘अहिले ठीक १८ः०० बजेको छ। तर्साउने धेरै आए, तर्सिने बानी परेन।’