Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

विश्वकप लिग टु : नेपालले आज पीएनजीसँग खेल्दै


सारांश

विश्वकप लिग टु : नेपालले आज पीएनजीसँग  खेल्दै
images

काठमाडौं । नेपाल, यूएई र पीएनजी सम्मिलित आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको शृङ्खला आजदेखि यूएईमा हुँदैछ।

शृङ्खलाको पहिलो खेलमा नेपालले आज पीएनजीसँग खेल्दैछ । खेल नेपाली समय अनुसार पौने १२ बजे दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा सुरु हुनेछ ।

नेपाल, यूएई र पीएनजी सम्मिलित शृङ्खला हुन लागेको यो दोस्रो पटक हो ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij