सारांश
एजेन्सी । रुसी आक्रमणकारीमाथि दबाब बढाउनुपर्नेमा जोड दिँदै युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले मस्कोमा थप प्रतिबन्ध लगाउनुपर्ने बताएका छन् ।
देशका पूर्वी र दक्षिणी सहरहरूमा शनिबार दर्जनौँ आक्रमण भएपछि उनले रुसमाथि थप पश्चिमा प्रतिबन्ध आवश्यक भएको बताएका हुन् ।
शनिबार रुसले २७ वटा हवाई आक्रमण तथा रकेट लन्चरबाट ७५ पटक प्रहार गरेको