Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

पल शाह आज रिहा हुँदै


सारांश

पल शाह आज रिहा हुँदै
images

काठमाडौं । कलाकार पल शाह आज रिहा हुँदैछन् ।

हिजो न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले शाहमाथि लागेको अभियोगमा सफाइ दिने फैसला गरेको थियो ।
हिजो कार्यालय समय सकिइसकेकाले आवश्यक प्रक्रिया पुर्याउन ढिला भएकाले शाह आज रिहा हुन लागेका हुन् ।

 शाह जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा छन् । शाह रिहा भएपछि काठमाडौं आउने स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij