Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

दिल्लीका उपमुख्यमन्त्री भ्रष्टाचार आरोपमा पक्राउ


सारांश

दिल्लीका उपमुख्यमन्त्री  भ्रष्टाचार आरोपमा  पक्राउ
images

काठमाडौं । भारतको दिल्ली राज्यका उपमुख्यमन्त्री मनीष सिसोदियालाई भ्रष्टाचार आरोपमा पक्राउ गरिएको छ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार सन् २०२१ र २०२२ का लागि दिल्लीमा लागू भएको  एक्साइज नीति बनाउँदा र कार्यान्वयन गर्दा भएको भ्रष्टाचार सिसोदियाको संलग्नता रहेको भन्दै सिबिआई (सेन्ट्रल ब्युरो अफ इन्भेष्टिगेसन) ले उनलाई पक्राउ गरेको हो।

आम आद्मी पार्टीले सिसोदियाको गिरफ्तारीविरूद्ध सोमबार देशव्यापी रूपमा प्रदर्शन गर्ने बताएको छ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij