Oct 30 2026 | २०८३, कात्तिक १४गते
काठमाडौं । नायक पल शाह पोखरातिर लागेका छन् ।
तनहुँ कारागारबाट थुनामुक्त भएपछि पल बहिनी रोशनी केसी र केही साथीहरूसँग पोखरा गएका हुन् ।
सोमबार पोखरा बसेर पल मंगलबार मात्रै काठमाण्डौं फर्किनेछन् ।
सम्झना मिडिया प्रा. लि. काठमाण्डौ नेपाल सम्पर्क : 9822513161 इमेल :. smedia5151@gmail.com
संचार रजिष्ट्रारको कार्यालय दर्ता नम्बर ००१५५ /२०७९-०८९