Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

एलन मस्क बने विश्वकै धनी


सारांश

एलन मस्क बने विश्वकै धनी
images

एजेन्सी ।  एलन मस्क  विश्वको सबैभन्दा धनी व्यक्ति बनेका छन्। 

ब्लूमबर्गको तथ्याङ्क अनुसार दोस्रो नम्बरमा झरेका मस्क पुनः शीर्ष स्थानमा उक्लिएका हुन्। सोमबार टेस्ला स्टकमा बढोत्तरी भएसँगै मस्कलाई विश्वका धनी व्यक्तिको सूचीमा शीर्षमा फर्काएको हो। 

मस्कको कुल सम्पत्ति लगभग १८७.१ बिलियन छ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij