Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

‘छक्कापञ्जा ४’ भर्सेस ‘छड्के २’ : कसको कति शो?


सारांश

‘छक्कापञ्जा ४’ भर्सेस ‘छड्के २’ : कसको कति शो?
images

काठमाडौं ।  यही शुक्रबारबाट रिलिज हुने दुईवटा नेपाली चलचित्र ‘छक्का पञ्जा–४’ र ‘छड्के–२’को प्रि–बुकिङ खुला भएको छ ।

क्यूएफएक्समा ‘छक्का पञ्जा–४’ले ५३ शो पाएको छ । ‘छड्के–२’लाई ३९ शो दिइएको छ । ‘छक्का पञ्जा–४’ले ‘छड्के–२’भन्दा १४ शो बढी पाएको छ । 

हेमराज बिसीले निर्देशन गरेको ‘छक्का पञ्जा–४’मा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल, मलिना जोशीलगायत कलाकार मुख्य भूमिकामा छन् । 

निगम श्रेष्ठ निर्देशित ‘छड्के–२’ मा अनमोल केसी, रोविन तामाङ, कमलमणि नेपाललगायत कलाकार मुख्य भूमिकामा छन् । 
 

 

 
 
 
 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij