Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

चलचित्र पत्रकार संघमा नयाँ कार्यसमिति


सारांश

चलचित्र पत्रकार संघमा नयाँ कार्यसमिति
images

काठमाडौं । चलचित्र पत्रकार संघको नवौं महाधिवेशनले समिर बलामीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । स

उपाध्यक्षमा संगठनतर्फ विजय सुवेदी, उपाध्यक्ष कार्यक्रमतर्फ कुवेर गिरी र उपाध्यक्ष महिलातर्फ सुरक्षा भट्टराई विजयी भएका छन् ।

महासचिवमा रघुनाथ सापकोटा, सचिवमा नवीन गिरी, समावेशी सचिवमा उद्धव रसाइली, कोषाध्यक्षमा मनिष कार्की, सह–कोषाध्यक्षमा मनिष दाहाल निर्विरोध निर्वाचित भएका थिए । 

कार्यसमिती सदस्यमा सुरेन्द्र थापा, सीपी जैसी, अनुप भट्टराई, निशा बजगाईं, अर्जुन गुरागाईं, मोहमद जलिम र कृष्ण पाण्डे र  महिला सदस्यतर्फ सुष्मा कार्की विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij