सारांश
एजेन्सी । सोमालियामा कम्तीमा पनि ५० लाख मानिस खाद्य संकटमा परेको बताइएको छ ।
संयुक्त राष्ट्रसंघका विज्ञहरुले सो कुराको जानकारी हालै मात्र दिएको समाचारमा जनाइएको छ । सोमालियाली अधिकारीहरुले यसअघिदेखि नै देशमा खाद्यान्नको संकट परेको बताउने गरेका थिए ।