Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

विश्वव्यापी शासन व्यवस्था फेल भइसक्यो : मोदी


सारांश

विश्वव्यापी शासन व्यवस्था फेल भइसक्यो : मोदी
images

एजेन्सी। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी शासन व्यवस्था पूर्ण रूपमा फेल भएको बताएका छन् ।

नयाँ दिल्लीमा जारी जी–२० देशका विदेशमन्त्रीहरूको बैठकलाई सम्बोधन गर्दै मोदीले अहिले विश्वभर नै गहिरो मतभेद रहेको बताए ।

एक भिडियो सन्देशमा मोदीले भनेका छन्, "पछिल्ला केही वर्षदेखि हामी अर्थतन्त्रको संकट, जलवायु परिवर्तन, महामारी, आतंकवाद र युद्धजस्ता चुनौतीको सामना गरिरहेका छौँ । जसले स्पष्ट रूपमा विश्वव्यापी शासन व्यवस्था असफल भएको देखाउँछ ।"

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij