Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

सेन्सर बोर्डको अध्यक्षमा सहसचिव सुवेदी


सारांश

सेन्सर बोर्डको अध्यक्षमा सहसचिव सुवेदी
images

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले केन्द्रीय चलचित्र जाँच समितिको अध्यक्षमा सहसचिव नेत्रप्रसाद सुवेदीलाई नियुक्त गरेको छ ।  

‘प्रेमगीत ३’ र चलचित्र विकास बोर्डको विवादलाई साम्य पार्न पोखरेलले सहजकर्ताको भूमिका खेलेका थिए ।

सेन्सर बोर्डमा मन्त्रालयका सहसचिव अध्यक्ष हुने अभ्यास छ । उनी मन्त्रालयका प्रवक्ता समेत बनेका छन् ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij