Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

आजबाट ‘छक्का पञ्जा–४’ र ‘छड्के–२’


सारांश

आजबाट ‘छक्का पञ्जा–४’ र ‘छड्के–२’
images

काठमाडौं । आजबाट चलचित्र ‘छक्का पञ्जा–४’ र ‘छड्के–२’ प्रदर्शनमा आएका छन् ।

 ‘छक्का पञ्जा–४’लाई यो पटक हेमराज बिसीले निर्देशन गरेका छन् । ‘छड्के–२’ निगम श्रेष्ठ निर्देशित सिनेमा हो । 

‘छक्का पञ्जा–४’मा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल, मलिना जोशीलगायत कलाकार मुख्य भूमिकामा छन् । ‘छड्के–२’मा अनमोल केसी, रोविन तामाङ, कमलमणि नेपाललगायत कलाकार मुख्य भूमिकामा छन् । 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij