Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

हेराफेरी ३ : अक्षय आउट कार्तिक इन


सारांश

हेराफेरी ३ : अक्षय आउट कार्तिक इन
images

काठमाडौं । ‘हेराफेरी’ बलिउडको लोकप्रिय फिल्मको श्रृंखलाअन्तर्गत पर्छ । पछिल्ला दुबै श्रृंखलामा अक्षयकुमार, परेश रावल र सुनिल सेट्ठीको भूमिकालाई रुचाइएको थियो ।

दर्शकले लामो समयदेखि तेस्रो भागलाई प्रतीक्षा गरिरहेका थिए । हालै परेश रावलले ट्वीट गर्दै हेराफेरीको तेस्रो भागमा अभिनेता कार्तिक आर्यनलाई अनुबन्ध गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij