सारांश
काठमाडौं । नेपाली कथानक चलचित्र ‘प्रसाद–२’ को ट्रेलर युट्युबमार्फत सार्वजनिक गरिएको छ ।
सुदर्शन थापाले निर्देशन गरेको चलचित्रमा विपीन कार्की, केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठीलगायत कलाकार मुख्य भूमिकामा छन् ।
चलचित्र चैत २४ गते रिलिज हुनेछ ।