Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

कुशल भुर्तेलले यूएईविरुद्धको खेल गुमाउने


सारांश

कुशल भुर्तेलले यूएईविरुद्धको खेल गुमाउने
images

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर कुशल भुर्तेलले आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत सोमबार हुने घरेलु टोली युनाइटेड अरब इमिरेट्स (यूएई) सँगको खेल गुमाउने भएका छन् ।

भुर्तेल ग्रोइन समसम्याका कारण उनी टिमबाट बाहिर रहेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । भुर्तेलको स्थानमा अन्तिम १४ जनाको टोलीमा सन्दीप जोरालाई टिममा राखिएको क्यानले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij