Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

कम्बोडियाका विपक्षी दलका नेतालाई २७ वर्षको सजाय


सारांश

कम्बोडियाका विपक्षी दलका नेतालाई २७ वर्षको सजाय
images

एजेन्सी । कम्बोडियामा विपक्षी दलका नेता केम सोखालाई २७ वर्ष नजरबन्दको सुजाय सुनाइएको छ ।

कम्बोडियाको एक अदालतले देशद्रोहको अभियोगमा सजाय सुनाएको बीबीसीले जनाएको छ । उनी नेसनल रेस्क्यु पार्टीका नेता हुन् । सोखालाई चुनावी प्रक्रियाबाटसमेत वञ्चित गरिएको छ ।

उनीमाथि विदेशी शक्तिसँग मिलेर प्रधानमन्त्री हुन सेनको सरकारलाई भंग गर्न खोजेको आरोपमा लागेको छ । 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij