Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

रविको चुनावी गाडीमा आक्रमण


सारांश

रविको चुनावी  गाडीमा आक्रमण
images

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानको गाडीमा आक्रमण भएको छ । चितवनको इच्छाकामना गाउँपालिकामा चुनावी अभियानका क्रममा रवि लामिछानेको चुनावी अभियानको गाडीमा आक्रमण भएको प्रहरीले जनाएको छ ।

रवि सवार गाडीभन्दा पछाडि रहेको गाडीका आक्रमण भएको हो । आक्रमणबाट सवारी चालक र एकजना सहयोगी सामान्य घाइते भएका छन् । ढुंगामुढा प्रहारले गाडीमा क्षति पुगेको छ । 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij