Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

पल शाहको फेसबुक एक बर्ष पछि अपडेट, होलीको फोटो पोष्ट गर्दै लेखे - "रङ्गिन र सुखमय होस जीवन !"


सारांश

पल शाहको फेसबुक एक बर्ष पछि अपडेट, होलीको फोटो पोष्ट गर्दै लेखे - "रङ्गिन र सुखमय होस जीवन !"
images

काठमाडौं । कलाकार पल शाहले होलीको अवसरमा आफ्नो परिवार सङ्ग खिचाएको फोटो सार्जनिक गर्दै आफ्नो फेसबुकमा निकै नै भावुक स्टाटस राखेका छन।

330358687_1031493111158994_5563437883053968077_n.jpg

गत वर्षको फेब्रुअरी २६ तारिख पछि करीब १२ महिना १० दिन पछि उनको यो पोष्ट अपडेट भएको हो।

334768556_704497734710774_8645695460752405827_n.jpg

Capture.PNG

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij