Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

नेपाल यूएईसँग खेल्दै एकदिवसीय शृङ्खला


सारांश

नेपाल यूएईसँग खेल्दै एकदिवसीय शृङ्खला
images

काठमाडौं/ घरेलु टोली नेपालले पहिलो ओडिआई खेलमा आज युएईसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ९ बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ ।

तीन ओडिआई खेलको सिरिजमा नेपाल सानदार सुरुवात गर्दै अग्रता लिन चाहन्छ । युवा ब्याटर रोहित पौडेलले कप्तानीमा डेब्यू गर्नेछन् । उता टि२० विश्वकप खेलेर फर्किएको युएईको मनोबल उच्च छ । टि२० विश्वकप खेल्दाका १० खेलाडी नेपाल भ्रमणमा छन् ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij