Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

दमन गरेर अमेरिका महान बन्दैन : चीन


सारांश

दमन गरेर अमेरिका महान बन्दैन : चीन
images

काठमाडौं । चीनले सम्भावित द्वन्द्वको चेतावनी दिँदै अमेरिकासँगको सम्बन्ध विचलित गम्भीर रूपमा बनेको टिप्पणी गरेको छ ।

अमेरिकाका लागि चीनका पूर्वराजदूतसमेत रहेका चीनका विदेशमन्त्री छिन गाङले चीनलाई नियन्त्रण र दमन गरेर अमेरिकालाई महान नबनाउने बताएका छन् ।

उनले भनेका छन्, "चीनलाई नियन्त्रण र दमन गरेर अमेरिकालाई महान बनाउँदैन । यसले चीनको कायाकल्प पनि रोक्न सक्दैन।" 

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij