Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

कतारको नयाँ प्रधानमन्त्री : शेख मोहम्मद बिन


सारांश

कतारको नयाँ प्रधानमन्त्री : शेख मोहम्मद बिन
images

एजेन्सी । शेख मोहम्मद बिन अब्दुलरहमान अल थानी कतारको नयाँ प्रधानमन्त्रीको रुपमा नियुक्त भएका छन् ।

कतारी अमिर शेख तमिम बिन हमाद अल थानीले मंगलबार शेख मोहम्मद बिनलाई नियुक्त गरेका हुन् ।

सन् २०१६ देखि विदेशमन्त्रीको रुपमा काम गरिसकेका शेख मोहम्मद बिनले हाल नयाँ जिम्मेवारी पाएका हुन् । साउदी अरब, संयुक्त अरब इमिरेट्स, बहराइन र इजिप्टले लगाएको तीन वर्षभन्दा लामो नाकाबन्दीका बावजुद उनले विदेशमन्त्रीको रुपमा सेवा गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij