Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

रहेनन् सतीश कौशिक


सारांश

रहेनन् सतीश कौशिक
images

काठमाडौं । निर्देशक सतीश कौशिकको मृत्यु भएको छ।

६६ वर्षीय उनको बुधबार राती हृदयाघातका कारण मृत्यु भएको हो।

 ‘मिस्टर इन्डिया’ फिल्मबाट चर्चामा आएका उनले ‘रूप के रानी चोरोंका राजा’, ‘हम आपके दिलमे रहेते है’ र ‘तेरे नाम’ जस्ता फिल्म निर्देशन गरेका छन्।

 

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij