Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

एकदिवसीय शृङ्खला : यूएईसँग नेपालले टस जित्यो


सारांश

एकदिवसीय शृङ्खला : यूएईसँग नेपालले टस जित्यो
images
काठमाडौं/ नेपालले युएईसँग पहिलो ओडिआई खेलमा टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । टियु क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् ।

नेपालको प्लेइङ ११

आसिफ शेख, अर्जुन साउद, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल (कप्तान), हरि शंकर, करण केसी, सोमपाल कामी, गुलशन झा र ललित राजवंशी।

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij