Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

चीनको नयाँ प्रधानमन्त्री ली छ्याङ


सारांश

चीनको नयाँ प्रधानमन्त्री ली छ्याङ
images

एजेन्सी ।  चीनको सांघाई पार्टीका सचिव ली छ्याङ नयाँ प्रधानमन्त्री चयन भएका छन् । 

ग्लोबल टाइम्सले जनाएअनुसार राष्ट्रपति सी चिनफिङले १४औँ राष्ट्रिय जन काङ्ग्रेसको पहिलो अधिवेशनमा ली छ्याङलाई प्रधानमन्त्री पदका लागि मनोनयन गरेका हुन् । 

प्रधानमन्त्री ली छ्याङले सोमबार बिहान १४औँ राष्ट्रिय जन काङ्ग्रेस (एनपीसी)को पहिलो सत्रको समापनपछि ग्रेट हल अफ द पिपुलमा पत्रकारहरूसँग भेटघाट गर्ने प्रेस सेन्टरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij