Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

सेनालाई ‘ग्रेट वाल अफ स्टिल’बनाउने चिनियाँ राष्ट्रपति सीको अपिल


सारांश

सेनालाई ‘ग्रेट वाल अफ स्टिल’बनाउने चिनियाँ राष्ट्रपति सीको अपिल
images

एजेन्सी। चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्नो देशको सेनालाई ‘ग्रेट वाल अफ स्टिल’मा परिणत गर्न चाहेका छन् । 

साउदी अरेबिया र इरानबीच हालै भएको सम्झौतापछि चीनले दिएको राष्ट्रपति जिनपिङको यो भनाइलाई निकै महत्वपूर्ण मानिएको छ । यो सम्झौतालाई चीनले ठूलो कूटनीतिक बदलावको रूपमा लिइरहेको छ ।

गत हप्ता चिनियाँ कम्युनिष्ट पार्टीको राष्ट्रिय कांग्रेसले सीको तेस्रो कार्यकाललाई अनुमोदन गरेको थियो । यसपछि जिनपिङले पहिलोपटक सार्वजनिक वक्तव्य दिएका छन् । 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij