Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

रेखा दिदीसँग चलचित्र खेल्न पाउनु सौभाग्य : पूजा शर्मा


सारांश

रेखा दिदीसँग चलचित्र खेल्न पाउनु  सौभाग्य :  पूजा शर्मा
images

काठमाडौं । नायिका पूजा शर्माले रेखा थापासँग चलचित्र खेल्न पाउनु आफ्ना लागि सौभाग्य भएको बताएकी छन् । आफूले मन पराएको नायिकासँगै चलचित्र खेल्न पाउँदा आफू खुसी रहेको उनको भनाइ छ ।  

“पर्दामा प्रिय रेखा थापा दिदीले मैले त्यही भएर मन पराको भनेर नृत्य गर्दैगर्दा होस् अथवा अन्यायविरुद्धमा समाजका खलपात्रहरूसँग लड्दै गर्दा मलाई पनि उहाँजस्तै बन्ने रहर थियो,” पूजा सामाजिक सञ्जाल फेसबुकमा लेख्छिन्, “यस्तै सपना बोकेर फिल्म क्षेत्रमा आएकी म आज आएर आफ्नो बेष्ट नायिकासँग पर्दा शेयर गर्न पाउँदा हर्षित छु ।” 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij