Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

नयाँ अनुहार समेट्दै नेपाली राष्ट्रिय फुटबल टिम घोषणा


सारांश

नयाँ अनुहार समेट्दै नेपाली राष्ट्रिय फुटबल टिम घोषणा
images

काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताका लागि पुरुष राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले मंगलबार नेपाली टिमको घोषणा गरेका छन्। दशरथ रंगशालामा बुधबारदेखि सुरु हुने प्रतियोगितामा नेपाल, भुटान र लाओसको सहभागिता रहेको छ। फिफा वरियतामा नेपाल १७५, भुटान १८५ र लाओस १८७ स्थानमा छन्। नेपालले उद्घाटन खेलमा भोलि साँझ ६ बजे लाओससँग खेल्नेछ। यस्तै नेपालले चैत १४ मा भुटानसँग खेल्नेछ। 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij