Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

सुरू भयो 'पशुपति प्रसाद २: भष्मे डन' को छायांकन


सारांश

सुरू भयो 'पशुपति प्रसाद २: भष्मे डन' को छायांकन
images

काठमाडौं । नेपाली कथानक चलचित्र ‘पशुपति प्रसाद–२ : भष्मे डन’को छायांकन सुरु भएको छ । शुक्रबार पशुपतिनाथ मन्दिर परिषरमा स्क्रिप्ट र क्यामेरा पूजा गर्दै शुभमुहूर्त गरिएको चलचित्रको छायांकन सुरु गरिएको निर्माण पक्षले जनाएको छ । 

निर्देशक दीपेन्द्र के खनालको निर्देशन रहने चलचित्रमा विपीन कार्की, स्वस्तिमा खड्का, सौगात मल्ल, प्रकाश घिमिरे, रवीन्द्र सिंह बानियाँ, मिश्री थापा, सजन थापा मगरलगायत कलाकारको अभिनय रहनेछ । 

कथा निर्माता खगेन्द्र लामिछानेले तयार लेखेका हुन्

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij