Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

रोनाल्डो चम्कँदा पोर्चुगलको सानदार जित


सारांश

रोनाल्डो चम्कँदा पोर्चुगलको सानदार जित
images

एजेन्सी । युरोकप २०२४ को छनोट अन्तर्गत समूह ‘जे’ को खेलमा पोर्चुगलले लक्जेमवर्गलाई ६-० ले पराजित गरेको छ ।

 भेट्रान फरवार्ड तथा कप्तान क्रिष्टियानो रोनाल्डोको अर्काे उच्च प्रदर्शन प्रेरित पोर्चुगलले युरो २०२४ को छनोट खेलमा सानदार जित दर्ता गरेको छ ।

रोनाल्डोले पहिलो खेलमा लिचेस्टाइन विरुद्ध पनि दुई गोल गरेका थिए । पोर्चुगलका लागि उनले १९८ औं खेल खेल्दै १२२ गोल गरिसकेका छन् । लगातार जितपछि पोर्चुगल दुई खेलबाट ६ अंक जोडेर समूह जे को शीर्ष स्थानमा छ । 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij