Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

चलचित्र विकास बोर्डले सिनेमा साइबर सेक्युरिटी डेस्क स्थापना गर्ने


सारांश

चलचित्र विकास बोर्डले सिनेमा साइबर सेक्युरिटी डेस्क स्थापना गर्ने
images

काठमाडौँ । सामाजिक संजालमा फिल्म पाइरेसी बढेपछि त्यसलाई रोक्न चलचित्र विकास बोर्डले हटलाइन नम्बरसहितको सिनेमा साइबर सेक्युरिटी डेस्क स्थापना गर्ने भएको छ ।

चलचित्र विकास बोर्डले मंगलबार काठमाडौंमा आयोजना गरेको फिल्म साइबर सेक्युरिटी डेस्कबारे अन्तरक्रिया कार्यक्रममा अध्यक्ष भुवन केसीले प्रविधिका कारण सहज भएसँगै समस्या पनि बढिरहेको बताएका हुन् ।

उनले फेसबुक, युट्युव र टिकटकजस्ता प्लेटफर्ममा फिल्म पाइरेसी हुँदा निर्मातालाई ठूलो आर्थिक क्षति पुगेकाले यो चुनौति रोक्न कदम चालिएको बताए ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij