Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

कठोर नीतिले अर्थतन्त्रमा सुधारको संकेत : गभर्नर


सारांश

कठोर नीतिले अर्थतन्त्रमा सुधारको संकेत  : गभर्नर
images

 काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको कठोर नीतिका कारण नै अर्थतन्त्रमा सुधार देखिन लागेको दावी गरेका छन् । बुधबार नेपाल बैंक लिमिटेडको ८६ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले अर्थतन्त्र खस्किरहेको बेलामा सरकार र राष्ट्र बैंकले लिएका कठोर निर्णयबाट नै अर्थतन्त्र सुधारोन्मुख रहेको बताए ।

अप्रिय लाग्ने तर, अर्थतन्त्र सुधारका लागि अत्यावश्यक नीतिगत निर्णय नगरेको भए अहिले अर्थतन्त्रमा सुधारको संकेत नदेखिने उनले दाबी गरे । कठोर नीतिगत निर्णय अर्थतन्त्रलाई सुधार गर्न र स्थायित्व दिनका गरिएको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij