सारांश
एजेन्सी । इटालीले कुनै पनि किसिमको आधिकारिक सञ्चारका लागि अंग्रेजी वा अन्य कुनै विदेशी भाषा प्रयोग गरेमा एक लाख युरोसम्म जरिवाना तिर्नुपर्ने कानुन ल्याउन लागेको छ ।
इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीको ब्रदर्स अफ इटाली पार्टीको तल्लो सदनका सदस्य फाबियो राम्पेलीले अघि सारेको यो कानुनलाई प्रधानमन्त्रीले पनि समर्थन गरेकी छन् ।